२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।२०७९ साउन १७ गते मङ्गलबार युग संवाददाता
आज २०७९ साल साउन १७ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
अघिल्लो वर्ष बेमौसमी वर्षापछि आएको बाढीमा धान बाली गुमाएका कैलालीका किसानले यस वर्ष छिटुवा धान खेती गरेका छन् ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
बैतडीको दशरथचन्द नगरपालिका–१०, झुलाघाट बजारका शौचालयको ढल सिधै महाकाली नदीमा मिसाउने गरिएको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधिसहित ५ जनालाई पक्राउ गरेको छ ।२०७९ साउन १६ गते सोमबार युग संवाददाता
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
धनगढीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लियर भिजन नेपालको आयोजना तथा खप्तड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट धनगढीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
सर्लाहीमा बसबाट ओर्लदैं गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
कैलालीको अत्तरियामा ट्याङकर दुर्घटनामा परेको छ ।२०७९ साउन १५ गते आइतबार युग संवाददाता
देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
कैलाली। कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको२०७९ साउन १४ गते शनिबार युग संवाददाता
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका भए पनि सरकारले प्राप्त गरेको राजस्व भने बढेको छ पेट्रोलियम पदार्थको मूल्यका आधारमा लिइने विभिन्न कर, महसुल र शुल्क लिने भएकाले सरकारको राजस्व सङ्कलन बढेको हो ।२०७९ साउन १४ गते शनिबार युग संवाददाता
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कैलालीमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरमा गए राति गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गएको हो ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिकामा १३२ केभी विधुत प्रसारणको सब–स्टेशन स्थापना हुने भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
घरायसी विवादमा छोराले बुबालाई लौरोले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ२०७९ साउन १३ गते शुक्रबार युग संवाददाता
अछाममा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
सी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।श्रीलंकामा हुने भनिएको एसी२०७९ साउन १२ गते बिहिबार युग संवाददाता
बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।२०७९ साउन ०९ गते सोमबार युग संवाददाता
वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा हुन नसक्दा खाद्यान्न अभाव हुने सङ्केत देखिएको छ ।